IME Life New

नेप्से ३ अंकले घट्यो, ५३ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेप्से ३ दशमलव २९ अंकले घटेर ११६६ दशमलव २१ अंकमा कायम भएको छ । हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स बाहेक अरु उपसुचक घटेका छन् ।

साताको अन्तिम दिन ५३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम सिमेन्टस्को ९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

जोशी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । भने हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्टका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS