IME Life New

नेप्से ३ अंकले घट्यो, २५ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दूमा झरेको छ । कुल १५५ वटा कम्पनीको १० लाख ६० हजार कित्ता शेयर २५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । होटल, विकास बैंक, उत्पादनमुलक क्षेत्र र अन्य समूह बाहेक सबै समूहको उपसुचक घटेको छ ।

Esewa
Crest

यस दिन प्राइम कमर्सियले बैंकको संस्थापकतर्फको शेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ग्लोबल आइएमई बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । तर नबिल इक्विटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर करिब १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS