IME Life New

नेप्से ३२ अंकले घट्दा ८ अर्ब ४० करोडको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३२ दशमलव ६७ अंकले घटेर २६०७ दशमलव ६७ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र अन्य क्षेत्रको बोहक अन्य उपसूचकहरु राताम्मे भएको छ।

आइतबार २ सय ७ सय वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा एनआईसी एशिया बैंकको ३८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

निफ्रा र आँखुखोला जलविधुत् कम्पनीको १० प्रतिशतले कमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।

सेञ्चुरी कर्मसीयल बैंकका लगानीकर्ताले ५ दशमलव ५२ प्रतिशतले गुमाएका छन् त्यस्तै सिभिल बैंकका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS