IME Life New

नेप्से २ अंकले घट्दा, २३ करोड माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक २ दशमलव २४ अंकले घटेर ११६६ दशमलव ६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको १ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

Esewa
Crest

हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले बढेको छ ।

तर, सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS