IME Life New

नेप्से २५ अंकले बढ्दा ८ अर्ब ७६ करोडमाथिको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २५ दशमलव २३ अंकले बढेर २६३६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।

दिनभरिमा २ सय ६ सय वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा एनआईसी एशिया बैंकको ५६ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ५० करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले १० प्रतिशतले दरले कमाएका छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

मिर्मिरे माईक्रोफाइनान्सका लगानीकर्ताले ४ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन उर्जाका लगानीकर्ताले ३ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS