IME Life New

नेप्से १२.७२ अंकले घट्यो, कारोबार रकम १६ करोड ६१ लाख

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

साताको  चौथो दिन नेप्से १२ दशमलव ७२ अङ्कले घटेर १११२ दशमलव २३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट छ । उत्पादनमूक क्षेत्रको परिसुचकमा ० दशमलव ४४ अंकको वृद्धि आएको छ ।

Crest

सबैभन्दा धेरै अपर तामाकोशिको ९३ लाख ५० हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्तकोे शेयर ५ दशमलव ३८ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS