IME Life New

नेप्से १२ अंकले घट्दा साढे ६ अर्बमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १२ दशमलव ४७ प्रतिशतले घटेर २६६७ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कमपनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, आज सबैभन्दा खानी खोला हाईड्रोपावर र जनउत्थान समुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने सिंगटी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS