IME Life New

नेप्से सामान्य अंकले सुधार , ५३ करोड माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ दिन नेप्से १ दशमलव ८२ अंकले बढेर १,१६८ दशमलव ०३ को विन्दुमा कायम भएको छ ।

Esewa
Crest

हाईड्रोपावर, ट्रेडिङ, फाइनान्स र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५३ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै सानिमा बैंकको डिभेन्चरको ४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा नेपाल सेवा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS