IME Life New

नेप्से सामान्य अंकले बढ्दा ९ अर्बमाथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक ६ दशमलव ३७ प्रतिशतले बढेर २७८७ दशमलव १८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। मञ्जुश्री फाइनान्स र गुडबिल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

पाँचथर पावरका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन्। खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS