IME Life New

नेप्से र कारोबार दुबैमा सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको तेस्रो दिन नेप्से १ दशमलव ८७ अङ्कले ले बढेर १३०१ दशमलव २८ अङ्कले मा कारोबार बन्द भएको छ । ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

बैंकिङ र फाइनान्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक सकारात्मक देखिएको छ ।सबैभन्दा धेरै नेपाल क्रडिट एण्ड कर्मशीयल बैंकको ५ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको प्रमोटर सेयरमा १० प्रतिशत वृद्धि भएको भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनीकोे शेयर ९ दशमलव ६२ प्रतिशतले घटेको छ ।

बीमाको बजार भने सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS