IME Life New

नेप्से दोहोरो अंकले बढ्यो, ८४ करोड माथिकोे कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १८ दशमलव २६ अंकले बढेर १,२०० दशमलव ६९ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । ट्रेडिङ १ दशमलव ७८ प्रतिशतले घटेको छ ।

Esewa
Crest

दिनभरिमा १ सय ७८ कम्पनीको २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर खरिदविक्री हुँदा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एशीया बैंकको ८ करोड ४७ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।सबैभन्दा धेरै वोमी मार्यक्रोफाइनान्सको लगानीकर्ताले झण्डै १० प्रतिशतका दरले कमाएका छन्, भने सबैभन्दा थोरै नेको इन्स्यारेन्सका लगानीकताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS