IME Life New

नेप्से दोहोरो अंकले बढ्यो, पौने ६० करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेकोे छ । नेप्से १७ दशमलव ७७ अंकले बढेर १,१६८ दशमलव ५८ को विन्दुमा कायम भएको छ ।

Esewa
Crest

म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचक बढेको छ । दिनभरिमा १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा ५९ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम  सिमेन्ट्को ५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट टष्ट्रका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS