IME Life New

नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण, ‘ए’ वर्गमा १२ कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिको सूचीकृत कम्पनीहरुको वर्गीकरण सावजनिक गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीहरुको वर्गाीकरण गरेको हो ।

जसमध्ये ‘ए’ वर्गमा १२ वटा वाणिज्य बैंक र एउटा विकास बैंक पर्न सफल भएको छ । ‘बी’ वर्गमा कुनै पनि पनि कम्पनीहरु परेका छैनन् । ‘जी’ वर्गमा ३२ वटा कम्पनीहरु रहेको छ । बाँकि जेट वर्गमा परेका छन् ।

Esewa
Crest

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गनुपेर्न व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नेप्सेले दोस्रो त्रैमासका वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । साथै नेप्सेले नेप्सेको वर्गीकरणमा चित्त नबुझेको खण्डमा ३५ दिन भित्र प्रमाण सहित निवेदन पेश गर्न आग्रह गरेको छ ।

tp://www.nepalstock.com/news/detailspopup/-107

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS