IME Life New

नेप्सेमा नयाँ रेकर्ड कायम हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार २४ दशमलव ५७ अंकले घटेर ३,१५४ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर बढेका छन् भने १२६ कम्पनीको शेयर मसल्य घटेको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, एनआइबिएल प्रगति फण्डका इकाइधनीले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS