IME Life New

नेप्सेमा नबिल बैंकको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब यो बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS