IME Life New

नेप्सेमा थपियो साढे ६ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा थपिएको छ । कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS