IME Life New

नेप्सेमा एक लघुवित्त सहित चार कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार नेप्सेमा तीन वाणिज्य बैंक, एक लघुवित्तको शेयर सुचिकृत भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्तको २७ दशमलव ४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनश शेयर, कृषि विकास बैंकको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनश शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS