IME Life New

नेप्सेमा आइएमई जनरलको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ४० प्रतिशत शेयर बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सूचिकृत भएको हो । अब शेयर हितग्राही खातामा उक्त हकप्रद आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS