IME Life New

नेप्सेको साधारणसभा पुस २९ गते, ५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नेप्सेले पुस ७ गते सम्पन्न बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (वोनसमा लाग्ने कर समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ।

Esewa
Crest

नेप्सेले सभा प्रयोजनको लागि पुस १८ गते बुकक्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS