IME Life New

नेप्सेको बिबाद मिल्यो, सिइओको कुर्सिमा साउद नै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:   सर्बोच्च अदालतको अन्तरिम आदेशले पुनः बहाली भएका नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आजदेखि हाजिर गर्न पाएका छन्। साउदले शुक्रबारदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् ।सर्वोच्च अदालतले काममा फर्किन आदेश दिएको ५ दिन पछि साउद बल्ल नियमित काममा फर्किएका हुन् ।

देउवा सरकारले उनलाई गत असोज २४ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । सरकारले उनलाई हटाएर अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाइएको थियाे ।बुधवार र बिहीबार हाजिर गर्न नपाएका साउद बिहीबार सर्बोच्चको अन्तरिम आदेश बोकेर साउद अर्थमन्त्रालय पुगेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS