IME Life New

नेपाल हाइड्रो डेभलोपरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा इञ्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो मंगलवार सम्पन्न १२औं, १३औं तथा १४ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । साथै निजले सोही दिनबाट पदभार ग्रहण गरेको समेत कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS