IME Life New

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको साधारणसभा फागुन २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको १५औं र १६औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २२ गतेको बैंठकले बिहान १२ बजे रुपन्देही, बुटवल उपमहानगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तको र २०७७ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण सभामा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS