IME Life New

नेपाल वायुसेवा निगम र पर्यटन बोर्डबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रबद्र्धनका लागि सम्झौता भएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल र बोर्डका कार्यकारी निर्देशक डा. धनजन्य रेग्मीबीच सम्झौता भएको हो ।

दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको निगमले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक निगम र पर्यटन बोर्डबीच भएको सम्झौताले कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न हुने विश्वास निगमले लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS