IME Life New

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज २० अर्ब रुपैयाँको रिपो बोलकबोल गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो भदौ २४ गते परिपक्क हुने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS