IME Life New

नेपाल पुनर्बीमाको संचालकमा लम्साल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालकमा रमेश लम्साल नियुक्त भएका छन् । अर्थमन्त्रलयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई संचालकमा नियुक्त गरेको हो ।

लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । लम्सालले बीमा एशोसिएटसिप डिग्री हासिल गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS