IME Life New

नेपाल पर्यटन बोर्डद्वारा सिईओ पदका लागि विज्ञापन, डिग्री पास र दश वर्षको अनुभवीले आवेदन दिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपाल पर्यटन बोर्डले कार्यकारी अधिकृत(सिईओ) पदका लागि विज्ञापन खुलाएको छ । बोर्डका सिईओ दीपकराज जोशीको कार्यकाल पुस ७ गते सकिने भएपछि बोर्डले सिईओ पदको लागि आह्वान गरेको हो ।

बोर्डको सिईओ हुनको लागि नेपाली नागरिक, स्नातकोत्तर उत्तीण, कम्तीमा १० बर्षको अनुभव बटुलेको , ३५ बर्ष पूरा भई ६५ बर्ष ननाघेको, विदेशमा पीआर नभएको, कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्ने उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS