IME Life New

नेपाल नेत्रज्योति संघ र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल नेत्रज्योति संघ/लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान÷श्री रण अम्बिकाशाह आँखा अस्पताल, सिद्धार्थनगर–३, रुपन्देही र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच यस चालु आर्थिक वर्ष २०८०/८१ को कम्पनीको नीति तथा कार्यक्रम बमोजिम मोतिविन्दु भएका तर कमजोर आर्थिक अवस्थाका कारण शल्यक्रिया गर्न असमर्थ आँखाका विरामीहरुलाई आँखाको निःशुल्क मोतिविन्दु शल्यक्रिया उपचार सेवा प्रदान गर्न व्यवसायिक सामाजिक दायित्व अन्तर्गत राष्ट्रिय बीमा कम्पनीले सो को उपचार गर्न रकम उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

नेपाल नेत्रज्योति संघ/लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान/श्री रण अम्बिकाशाह आँखा अस्पताल, सिद्धार्थनगर–३ का वाह्रय कार्यक्रम निर्देशक सह प्रा.डा कविन्द्र बज्रचार्य र नेपाल सरकारको स्वामित्व प्राप्त एकमात्र निर्जिवन बीमा कम्पनी राष्ट्रिय वीमा कम्पनी लिमिटेडका बजार व्यवस्था विभागका प्रमुख तथा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले एक कार्यक्मका बिच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन । आर्थिक रुपमा गरिब तथा असहाय सर्वसाधारणको निशुल्क आँखाको उपचार गर्न सो सम्झौता भएको हो

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS