IME Life New

नेपाल टेलिकमले ल्यायो नयाँ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले नयाँ योजना सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुको आवश्यक्तालाई मध्यनजर गर्दै लार्ज डाटा प्याक उपलब्ध गराएको छ । यस डाटा प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन तथा तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ ।

टेलिकमले ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको जनाएको छ । उक्त ३० जीबीको डाटा प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिने र मूल्य १ हजार ६ सय रुपैयाँ पर्ने जनाएको छ ।

Esewa
Crest

त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिने र मूल्य ३ हजार रुपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS