IME Life New

नेपाल टेलिकमको प्रवक्तामा जोशी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रोजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंग्लबारदेखि लागु हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो ।

उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तराष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS