IME Life New

नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रायमाझी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई बीमा ऐन २०९ बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।

Esewa
Crest

उनले २२ वर्ष राष्ट्र बैंकमा कार्य गरी डेपुटी गभर्नरबाट अवकाश प्राप्त गर्नुका साथै युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भई झण्डै ७ कार्य गरी बैंक तथा बीमा क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् ।

1679633353660

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS