IME Life New

नेपाल इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

अब लगानीकर्ताले यस शेयर भोलिबाट खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS