IME Life New

नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने उनलाई कम्पनीले नियुक्त गरेको हो । सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS