IME Life New

नुवाकोटमा मिनि ट्रक दुघटना, दुईको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आइतबार नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

Esewa
Crest

दुर्घटनामा परि ज्यान गुमाएका र घाईते भएकाहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS