IME Life New

निफ्रा र नबिल सहित यी हुन् सर्वार्धिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ४४ दशमलव ९४ अंकले घटेर २५५४ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

सोमबार २ सय ६ सय वटा कम्पनीको १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै निफ्राकोे ९० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, नेश्नल हाईड्रोपावर, नेपाल बैंक, एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, हिमालय डिस्टीलरी, नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS