IME Life New

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर पारित भएको छ । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश पारित भएको हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आ.व २०७४–७५ को प्रतिवेदन पेश गरेका थिए ।

Esewa
Crest

कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पुँजी बजार सेवा, बैक तथा वित्तीय संस्थामा रहेको निक्षेप असुली, लगानी नीतिका बारेमा समेत उनले जानकारी गराए ।

सभामा सेयरधनीले उठाएका विविध बिषयमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्बोधन गरे । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS