IME Life New

देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड एक्वायर गर्ने; वेष्टर्नको कारोवार रोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ : नेप्सेमा आज प्रकाशित सुचना अनुसार देव विकास बैंकले वेष्टर्न डेभलपमेन्टलाई एक्वायर गर्ने भएको छ।  एक्वायर गर्ने सम्झौता भएसंगै आज बाट नेपाल स्टक एक्चेन्जमा वेष्टर्न डेभलपमेन्ट बैंकको शेयर कारोवार रोकिएको छ।

देव विकास बैंकको पुँजी २ अर्ब २८ करोड रहेको छ भने वेष्टर्न डेभलपमेन्ट बैंकको पुँजी ५० करोड ४० लाख छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS