IME Life New

देवः विकास बैंकद्धारा बाँके जिल्लाका २०० जना विधार्थीलाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय र चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त सहयोग गरेको हो ।

Crest

बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS