IME Life New

थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ।आज १ हजार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना क्वारेन्टिनमा रहेका छन्।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS