IME Life New

थप ५ सय ९३ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ११७५५ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुष संक्रमितहरुमा कोरोना भाइरस पुष्टि हो ।पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

Esewa
Crest

योसँगै हालसम्म कोरोना संक्रमितहरुको कुल सङख्या ११७५५पुगेको छ । मन्त्रालयका अनुसार रसुवा जिल्ला बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित भेटिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS