IME Life New

थप ४ सय २५ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ५७६० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

डा. गौतमले ३ सय ७५ जना पुरुष ५० जना महिलामा संक्रमण देखिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ५७६० पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS