IME Life New

थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।

आज ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल नेपालभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घन्टामा ५ हजार ८ सय पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS