IME Life New

थप ३ सय २३ जनामा देखियो कोरोना, ४०८५ पुगे संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.गौतमले इलाममा पनि पहिलो पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।  योसँगै कोरोना संक्रमितको सङख्या ४ हजार ८५  पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS