IME Life New

थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएको छ ।यो सँगै देशमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ जना पुगेको छ।

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS