IME Life New

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार तीन हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने  थप १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

हाल देशभर सक्रिय संक्रमितको कुल संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।आज थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS