IME Life New

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थप तीन हजार ९३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा.जागेशवर गौतमले यस्तो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको छ। मन्त्रालयका अनुसार आज २ हजार १०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। आज थप १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS