IME Life New

थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। मन्त्रालयका अनुसार आज २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले ब्रिफिङ मार्फत जानकारी दिएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS