IME Life New

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङख्या ४०२ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार २७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २७ जना संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला भएको जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४ सय २ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS