IME Life New

थप २७८ जनामा कोरोना संक्रमण भएको पुष्टि : स्वास्थ्य प्रवक्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितहरुको सङख्या २९९२ पुगेको छ भने ३३३ जना निको भएर घर फर्किसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS