IME Life New

थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप दुई हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज नेपालभर आठ सय ५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS