IME Life New

थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थप २ सय ७० जना कोरोना संक्रमण पुष्टि भएको । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ।
आईतबार ४सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS